ओछ्याउ–नु
स्वरूप
ओछ्याउ–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]सकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]स॰ क्रि॰ [ओछि+याउ+नु] १. सुकुल, गुन्द्री वा अन्य ओछ्याउने जमिन, खाट आदिमा बिछ्याउनु; ओछ्यान फिँजाउनु; पसार्नु । २. युद्ध आदिमा धेरै मानिसलाई धमाधम मारेर सोतर पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: