ओखली
स्वरूप
ओखली
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [ओखल+इ] सानो ओखल । ~ मुसली— ना॰ १. कुट्नका लागि धान आदि हालिने ओखल र कुट्ने मुसल; ओखल र मुस्ली । २. कुट्ने धन्दा; ढिकीजाँतो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: