ओखती
स्वरूप
ओखती
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ औषधी] १. रोग निको पार्नलाई प्रयोग गरिने वस्तु वा सामान; औषधी । २. उपचार; उपाय । ~ मूलो— ना॰ १. औषधीमा वा औषधीका रूपमा प्रयोग हुने जडीबुटी । २. विभिन्न प्रकारका औषधी; औषधीहरूको समुदाय । ३. उपचार ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: