ओइल–नु
स्वरूप
ओइल–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [सं॰ अवलीने फूल, पत्र, सागपात आदिको ताजापन नष्ट हुनु । > ओइलाइ— ना॰ ओइलाउने क्रिया वा भाव । ओइलाइनु— अ॰ क्रि॰ ओइलाउने काम होइनु । ओइलाउनु— स॰ क्रि॰ /प्रे॰ क्रि॰ १. फूल, पत्र, सागपात आदिलाई घाममा राखेर अलिअलि सुकाउनु; दरसुको पार्नु; ओइलिएको पार्नु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: