ओइर–नु

Wiktionaryबाट

ओइर–नु

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

अकर्मक क्रिया

अर्थ[सम्पादन गर्नुहोस्]

स॰ क्रि॰ [ओइरो+नु] १. चुलो, अगेनु आदिमा बसालिएको भाँडामा पकाउनाका निम्ति दाल, चामल, तरकारी आदि हाल्नु; ओइरिनु । २. कल, कोल आदिमा धान–मकै कुट्नपिँध्नका लागि हाल्नु । ३. रिसले कुनै वस्तु कसैलाई धेरै दिनु । अ॰ क्रि॰ ४. तरल, धूलो वा दानादार वस्तु ठूलो परिमाणमा पोखिनु वा चुहिनु । ५. लस्कर लाग्नु । ६. जाइलाग्नु । श्र ओइराइ— ना॰ ओइरिने भाव, क्रिया वा प्रक्रिया । ओइराउनु— प्रे॰ क्रि॰ ओइरिन लाउनु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: