ओं

Wiktionaryबाट

ओं

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. क्रमशः विष्णु, शिव र ब्रह्मालाई बुझाउने अ, उ, म मिलेर बनेको शब्द । २. वेदपाठ गर्दा मन्त्रका रूपमा ऋचाका आगाडि–पछाडि उच्चारण गरिने पवित्र ध्वनि (ॐ॰; प्रणव । — कार— ना॰ १. ओं अक्षर; प्रणव । २. धार्मिक विश्वास– अनुसार ब्रह्मा (अ॰, विष्णु (उ॰ र महेश्वर (म॰ को संयुक्त रूप । ~ रामपट्ट— ना॰ राजपरिवारका सदस्य तथा हिन्दू धर्मको विशिष्ट व्यक्तिलाई प्रदान गर्ने उद्देश्यले २०)३ सालमा स्थापित एक पदक ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=ओं&oldid=46335" बाट अनुप्रेषित