ऐ”ठ–नु
सकर्मक क्रिया
स॰ क्रि॰ [ऐँठन+नु] १. कसैलाई भाग्न–उम्कन नसक्ने गरी च्याप्नु; अँठ्याउनु । २. दबाउनु; थिच्नु; अँचेट्नु । ३. बटारेर निचोर्नु; निमोठ्नु ।