ऐश्वर्य
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]शब्दप्रकार : तत्सम
पद वर्ग
[सम्पादन गर्नुहोस्]अर्थ
[सम्पादन गर्नुहोस्]- सम्पत्ति र यसबाट पाइने सुख
उदाहरण
[सम्पादन गर्नुहोस्]- कसैलाई अरू धन र ऐश्वर्यको चाहना हुँदैन ।
- चिताएको ऐश्वर्य र सुखसयल छ तपाईंको हातमा ।