ऐलानी
स्वरूप
ऐलानी
नाम
ना॰ [फा॰ ] १. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको खेतीयोग्य पर्ती जग्गा । २. आबादी गर्नाका निमित्त फुकाइएको पर्ती जग्गा । वि॰ ३. सरकारी रूपमा कसैको नाममा दर्ता नभएको ।
"https://ne.wiktionary.org/w/index.php?title=ऐलानी&oldid=46317" बाट अनुप्रेषित