ऐरो
स्वरूप
ऐरो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [रू अहिरो] १. प्रायः जङ्लबाट मारेर ल्याइएको सिकार । २. सिकारीले जङ्गलमा भेटेको सिकारलायक जन्तु । ३. ओइरो । — खेदो— ना॰ खुरन्धार; लट्टो लिने काम । — पैरो— ना॰ अप्ठेरो काम; पार लगाउन मुस्किल पर्ने काम । २. गाह्रो–साङ्ग्रो । ऐल– ना॰ [सं॰] १. इलाको छोरो; पुराणप्रसिद्ध सोमवंशी राजा पुरुरवा । २. मङ्गल ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: