ऐरेगैरे
स्वरूप
ऐरेगैरे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [(बि॰) गैरे] १. कुनै सम्बन्ध नभएको; नातागोता केही नपर्ने । २. चानचुने; भारेभुरे; विनामहत्त्वको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: