ऐपन
स्वरूप
ऐपन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ आलिम्पने १. प्रायः कूर्माञ्चलका बासिन्दाहरूले विवाह–व्रतबन्ध आदि र अन्य धार्मिक कृत्य गर्दा चामलका पीठाको लेदो बनाई हालिने विभिन्न बुट्टाका आकारका रेखी । २. जिउँती ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: