ऐच्छिक

Wiktionaryबाट

ऐच्छिक

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. इच्छानुसारको; चिताएजस्तो; इच्छामुताबिक । २. दुइटामध्ये इच्छानुसार कुनै रोज्न सकिने; इच्छाधीन; वैकल्पिक । ~ विषय— ना॰ अभिरुचि, झुकाव तथा क्षमतानुसार शिक्षार्थीले कुनै एक वा दुई विषय आ६नो स्वेच्छाले छान्ने व्यवस्था भएको विषय वा पाठ्इवस्तु ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: