ए२

Wiktionaryबाट
Jump to navigation Jump to search

ए२

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

वि॰ बो॰ [सं॰] १. एकाएक सम्झना, जोस, रिस, तिरस्कार, आश्चर्य आदि जनाउँदा प्रयोग हुने शब्द । (उदा॰— ए, मैले भनेको थिएँ । ए, हो र भन्या ;) । २. कसैलाई बोलाउँदा वा डाक्दा नामका अगाडि वा एक्लै प्रयोग गरिने शब्द (ए राम ; आज यति काम गर है < ए यता आइज ।) ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: