एवं/एवम्
स्वरूप
एवं/एवम्
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अव्यय
अर्थ
[सम्पादन गर्नुहोस्]अव्य॰ [सं॰] १. यस्तै किसिमले; यसै प्रकार; यस्तै । संयो॰ २. दुई समान रूपका वाक्य वा पदहरूलाई जोड्ने शब्द; र; अनि; तथा । > एवमस्तु— अव्य॰ कसैले कुनै वर वा आशीर्वाद माग्दा मागेको कुरा पूरा होस् भनी बोलिने शब्द; चाहेजस्तै होस्; यस्तै होस्; तथास्तु ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: