सामग्रीमा जानुहोस्

एकेश्वरवाद

Wiktionaryबाट

एकेश्वरवाद

नाम

ना॰ [सं॰] समस्त सृष्टिको कर्ता, भर्ता र हर्ताका रूपमा एउटै ईश्वरको अस्तित्व मान्ने सिद्धान्त । > एकेश्वरवादी— वि॰ एकेश्वरवादमा विश्वास गर्ने; एकेश्वरवादको अनुयायी वा समर्थक ।

  1. अङ्ग्रेजी: