एकेन्द्रिय
स्वरूप
एकेन्द्रिय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. स्त्री र पुरुषजातिका शारीरिक बनोटमा भिन्नता नहुने वा एउटै लिङ्ग हुने प्राणी (गँड्यौला, जुको इ॰) । २. इन्द्रियलाई सबै किसिमका विषयवासनाबाट हटाएर मनतिर तान्ने काम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: