एकुवा२

Wiktionaryबाट

एकुवा२

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ ढिम्रीलाई सानो वा ठूलो पार्ने ज्याबल । एकुवार– ना॰ [सं॰ एकपारे १. कुनै खोलाको एकातिरको मात्र तीर । २. अप्ठेरो ठाउँ । ३. दुईखापे ढोकाको कुनै एउटा फग्लेँटो; एउटा खापा । > एकुवारै— क्रि॰ वि॰ जँगार नतरीकन; खोलाको एकापट्टिको तीरतीरै । एकुवा हिलो— ना॰ [एकुवा+हिलो] हिउँद–बर्खै औँलाको काप खाइरहने हिले रोग ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: