एकाबिहान
नाम
ना॰ [एक+बिहान] रात सकिएर अलि–अलि उज्यालो हुने बिहानको समय; मिरमिरे उज्यालो हुने बेला; झिसमिसे; सखार ।