सामग्रीमा जानुहोस्

एकाने

Wiktionaryबाट

एकाने

क्रियाविशेषण

वि॰ [एकाना+ए ] एक आना मूल्य बराबरको; एक आना मोलको; एक आना पर्ने । ~ दोकाने— क्रि॰ वि॰ एक जनाको मुखबाट अर्काको कानमा, अर्काको मुखबाट झन् अर्काको कानमा पुगेर (गोप्य कुरा फैलिने किसिम॰; एकान–दोकान हुने किसमले ।

  1. अङ्ग्रेजी: