एकादशाह

Wiktionaryबाट

एकादशाह

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [सं॰] १. मृतकका उद्देश्यले एघारौँ दिनमा गरिने क्रिया; एघारौँमा गरिने प्रेतकर्म । २. कोही व्यक्ति मरेको एघारौंँ दिन । ३. एघारौँ दिन ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: