एकात्म

Wiktionaryबाट

एकात्म

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर एक भएको; एकाकार; अभिन्न । — ता— ना॰ १. एकाकार हुनाको भाव वा अवस्था; गुण, प्रकृति आदिका दृष्टिले समान हुने भाव, गुण वा स्थिति । २. अभिन्नता; एकता । — वाद— ना॰ सृष्टिका जड, चेतन सबै वस्तुमा एउटै आत्मा व्याप्त छ भन्ने सिद्धान्त; जीवात्मा र परमात्माका बीचमा अभेद सम्बन्ध मान्ने सिद्धान्त; जीव र ईश्वरका बीचमा एकता देख्ने सिद्धान्त; अबैतवादी सिद्धान्त । — वादी— वि॰ एकात्मवादको अनुयायी; एकात्मवादको अनुसरण गर्ने ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: