एकाङ्गी
स्वरूप
एकाङ्गी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. एक अङ्ग मात्र भएको; एक अङ्ग मात्र सक्रिय भएको; विकलाङ्ग । २. कुनै निर्णय आदि दिँदा एक अङ्गका सम्बन्धमा मात्र विचार गरेर दिइएको; एक पक्षका बारेमा मात्र सोचिएको; एकतर्फी (कुरा, निर्णय आदि) । ३. एउटै कुरामा मात्र लागिरहने; आ६नो जिद्दी नछोड्ने; एकोहोरो; एकसुरे ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: