एकाकार
स्वरूप
एकाकार
विशेषण
वि॰ [सं॰] १. एउटै रूपको; एउटै आकारको; हेर्दा उस्तै देखिने; एउटै किसिमको; एकरूप । २. अर्को वस्तुसँग मिसिएर वा अर्को वस्तुमा मिलेर बनेको; एकात्म ।
"https://ne.wiktionary.org/w/index.php?title=एकाकार&oldid=46185" बाट अनुप्रेषित