एकहाते

Wiktionaryबाट
Jump to navigation Jump to search

एकहाते

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

वि॰ [एक+हाते] १. एक व्यक्तिले मात्र खुवाउने–पियाउने गरेको; एउटै व्यक्तिसित मात्र रत्तिएको । २. एउटा व्यक्तिलाई मात्र दूध दुहुन दिने (गाई, भैँसी आदि) । ३. एक हात नापो भएको । ४. एउटा मात्र हात भएको ।

उदाहरण[सम्पादन]

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: