एकसरो
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]काम, कुरा, वस्तु आदि नदोहोरिएको
उदाहरण
[सम्पादन गर्नुहोस्]१. कोठामा एउटा खाट थियो अनि खाटमाथि एकसरो बिछ्यौना।
२. म एकसरो सबै जिल्ला कमिटीका बैठकहरूमा पुगेको छु।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: unrepeated