एकसरि–नु
स्वरूप
एकसरि–नु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]अकर्मक क्रिया
अर्थ
[सम्पादन गर्नुहोस्]अ॰ क्रि॰ [एकसरो+इ+नु] १. ढिकीमा कुटेको धान केही बाँकी रही आधाभन्दा बेसी चामल हुनु; आधाआधीभन्दा बढी कुटिनु । २. कुनै काम आधाआधीभन्दा बेसी वा एकोहोरो रूपमा गरिनु । एकसरो– वि॰ [सं॰ एकस्तरे १. भित्री नभएको वा भित्री नहालिएको; दोबरी नभएको; दोबरी नपारिएको; एक तह मात्र भएको; एक तहको (लुगा) । २. एक जनाको मात्र व्यवहार चल्ने (मालसामान॰ ; कुनै मालसामान नदोहोथ्याईकन एक– एकवटा मात्र जोडिएको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: