एकलास
स्वरूप
एकलास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [एकल+आस] १. कोही नभएको सुनसान ठाउँ; मान्छे हत्तपत्त नपुग्ने ठाउँ; एकान्त स्थान; निर्जन स्थल । वि॰ २. एकान्त; सुनसान; निछ््याम ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: