एकल
नाम
वि॰ [सं॰] १. एकाकी; एक्लो (व्यक्ति, परिवार इ॰) । ना॰ २. न्यूनतम अंश । — काँटे— वि॰ अरूसँग नमिल्ने स्वभावको; एकोहोरो; एक ढड्डीको ।