सामग्रीमा जानुहोस्

एकमुष्ट

Wiktionaryबाट

क्रियायोगी

पटक पटक नगरिकन; एकै पटकमा; एउटै मुठो बनाएर

उनले एकमुष्ट नौ लाख डलर निवृत्तिभरण पाएका छन्।

  1. अङ्ग्रेजी: entire