एकमना

Wiktionaryबाट

एकमना

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

विशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

वि॰ [सं॰] १. एउटै विचार, मत वा सिद्धान्तमा स्थिर भएको; एउटै वादको । २. एकचित्त । एक माने— वि॰ [एक+माने] १. एक माना मात्र पाक्ने वा अटाउने (भाँडो॰ । २. खानलाई सम्म दुःख नभएको; एक माना खान पुग्ने । ३. सानो घरानको ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: