एकभक्त
स्वरूप
एकभक्त
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. दिनमा एकैचोटि मात्र भोजन गर्ने; एकछाकी । २. एकछाक मात्र खाने (दिन॰ । एकभन्दा अर्को— क्रि॰ वि॰ [एक+भन्दा+अर्को] १. विभिन्न व्यक्ति वा वस्तुमा एकभन्दा अर्को बढी र अर्कोभन्दा झन् अर्को बढी हुने गरी; हरेकको महत्त्व हुने गरी । वि॰ २. एकभन्दा बढी अर्को र अर्का]भन्दा झन् बढी अर्को (एकसे एक॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: