एकन्नी

Wiktionaryबाट

एकन्नी

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ [एक+आना+ई] १. चार पैसाबराबर मूल्य भएको सिक्का; चारपैसे मुद्रा; एकआने सिक्का । २. चार पैसा वा एक आनाको भारतीय मुद्रा । एक पक्षीय— वि॰ [सं॰] १. एउटै पक्ष वा दलसित मात्र सम्बन्ध राख्ने; एउटै पक्षको । २. एकतर्फबाट मात्र हुने, गरिने वा एक तर्फलाई मात्र फाइदा हुने; एकतर्फी । एक एक पत्नी— ना॰ [सं॰] १. पतिव्रता स्त्री । २. विवाहिता स्त्री । ~ व्रत— ना॰ १. एउटै स्त्रीसित बाहेक अर्कोसित विवाह वा प्रेमसम्बन्ध नराख्ने व्रत वा सिद्धान्त । वि॰ २. त्यसरी एउटी पत्नीसँग मात्र प्रेमसम्बन्ध स्थापित गर्ने (पुरुष॰ ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: