एकनिष्ठ
स्वरूप
एकनिष्ठ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. एउटै कुरामा मात्र श्रद्धा, विश्वास वा निष्ठा नभएको । २. एउटै विषय वा कुरामा मात्र मन दिने; एकाग्र चित्त भएर एउटै कामकुरामा लागिरहने ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: