एकनास
स्वरूप
एकनास
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]क्रियाविशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰ एक+अ॰ नक्शे १. परस्पर एउटै किसिमको; समान रूपको; उस्तै देखिने । २. परस्पर घटीबढी नभएको; बराबरको । क्रि॰ वि॰ ३. नरोकिईकन; उस्तै गरेर; लगातार; निरन्तर ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: