एकत्र
क्रियाविशेषण
क्रि॰ वि॰ [सं॰] १. एकै स्थानमा जम्मा भएर; एकै ठाउँमा; एक समूहमा । > एकत्रित— वि॰ एकै ठाउँमा जम्मा गरिएको; समेटिएको; एकत्र पारिएको ।