एकजुट

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

खास उद्देश्य लिएर मानिसहरू एकत्रित हुने काम

उदाहरण[सम्पादन]

शान्तिवार्ताको लागि दुवै पक्षलाई दबाब दिन हामी सबै नेपाली एकजुट हुनुपर्छ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: unified