एकछत्र
स्वरूप
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]एउटै छातामुनि समेटिएको; एउटै शासकद्वारा शासन गरिएको
उदाहरण
[सम्पादन गर्नुहोस्]राजा जयस्थिति मल्लले भक्तपुर, कान्तिपुर र ललितपुरको एकछत्र शासन चलाए।
अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: autocracy