एकचालीस

Wiktionaryबाट

एकचालीस

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

क्रियाविशेषण

अर्थ[सम्पादन गर्नुहोस्]

ना॰ हे॰ एकचालिस । > एकचालीसौँ— वि॰ हे॰ एकचालिसौँ । एक चित्त— क्रि॰ वि॰ [सं॰] १. मन वा चित्तलाई अन्त नडुलाईकन एउटै कुरामा मात्र केन्द्रित गरेर; एउटै कुरामा मात्र मन लगाएर; एकाग्र भएर; एकोहोरो मनले । वि॰ २. एउटा कुरामा मात्र ध्यान दिएको; एकाग्र । एक चुल्ठे— वि॰ [एक+चुल्ठ] ] १. एउटै मात्र चुल्ठो पारी बाटिएको; एउटा चुल्ठो भएको । ना॰ २. एक चुल्ठो पारी बाटिएको कपाल । एक चोटि— क्रि॰वि॰ एकपटक; एकझमट; एकपल्ट ।

उदाहरण[सम्पादन गर्नुहोस्]

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: