एउटा
स्वरूप
विशेषण
वस्तु गणना गर्दा एक जनाउने; एकवटा
१. राजीव गाँधी नेपालीको एउटा सच्चा मित्र हुनुहुन्थ्यो
२. यो विद्युतीय पाठ नेपाली राष्ट्रिय पाठसङ्ग्रहको एउटा अंश हो।
"https://ne.wiktionary.org/w/index.php?title=एउटा&oldid=79603" बाट अनुप्रेषित