ऋषिकल्प

Wiktionaryबाट

ऋषिकल्प[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

  1. ऋषिहरूमा हुने गुण भएको; ज्ञान, आचरण र व्यवहारले ऋषिजस्तो; ऋषिसमान; ऋषितुल्य ।