ऋद्धिसिद्धि

Wiktionaryबाट

ऋद्धिसिद्धि[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. धनसम्पत्ति वा ऐश्वर्यको वृद्धि र इच्छित कार्यमा सफलता; समृद्धि र सफलता ।
  2. गणेशका दुई सेविका (ऋद्धि र सिद्धि) ।