ऋत्विज्

Wiktionaryबाट

ऋत्विज्[सम्पादन गर्नुहोस्]

व्युत्पत्ति[सम्पादन गर्नुहोस्]

संस्कृत

नाम[सम्पादन गर्नुहोस्]

  1. यज्ञमा दीक्षित भएको ब्राह्मण; यजमानका घर यज्ञयागादि गराउने होता, उद्गाता, अध्वर्यु; ब्रह्मा ।
  2. प्रतिदिन ठिक समयमा काम गर्ने व्यक्ति ।