ऋतुमती

Wiktionaryबाट

ऋतुमती[सम्पादन गर्नुहोस्]

विशेषण[सम्पादन गर्नुहोस्]

  1. रजस्वला भएकी; पर सरेकी; नछुने भएकी; पन्छिएकी; रजोवती (स्त्री) ।