ऋतु
अन्वेषणमा जानुहाेस्
खाेजमा जानुहाेस्
ऋतु[सम्पादन गर्नुहोस्]
व्युत्पत्ति[सम्पादन गर्नुहोस्]
संस्कृत
नाम[सम्पादन गर्नुहोस्]
- प्राचीन कालमा वैदिक कृत्य गर्नलाई उपयुक्त र शुभ मानिएको समय ।
- प्राकृतिक अवस्थानुसार वर्षभरिको दुई महिनाको दरले फेरिने वातवरणिक स्थिति वा त्यसअनुसार हुने समय विभाजन (ग्रीष्म, वर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त) ।
- स्त्रीहरू गर्भधारण गर्न योग्य हुने रजोदर्शनपछिको समय; आइमाई रजस्वला भएको समय ।
- आइमाईको मासिक रजःस्रावका चार दिन ।
- आइमाईको पर सर्ने वा नछुने हुने क्रिया वा स्थिति ।
- कुनै बोट बिरुवा आदिको फल्नेफुलने, उपयुक्त तथा निश्चित समय ।