ऋत
स्वरूप
व्युत्पत्ति
[सम्पादन गर्नुहोस्]संस्कृत
विशेषण
[सम्पादन गर्नुहोस्]- सत्य; साँचो ।
- उचित; ठिक ।
- पूजा गरिएको; सम्मान गरिएको ।
- चारैतिर प्रकाश छर्ने; चम्किलो; चहकिलो ।
नाम
[सम्पादन गर्नुहोस्]- मुक्ति; मोक्ष ।
- सृष्टिको आदि तत्त्व वा कारण ।
- ईश्वरीय नियम ।