ऋणपत्र

Wiktionaryबाट

ऋणपत्र[सम्पादन गर्नुहोस्]

नाम[सम्पादन गर्नुहोस्]

  1. असामीले ऋण लिएको प्रमाणस्वरूप साहुलाई लेखिदिने कागत; तमसुक ।
  2. राष्ट्र ब्याङ्कद्वारा निर्धारित समयमा साँवाब्याज फर्काउने गरी समय समयमा जारी गरिने वा खरिदबिक्री हुने विभिन्न रकमको पत्र ।