ऋण

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

नाम

अर्थ[सम्पादन]

कर्जा; सापटी; पैचो; उधारो; पछि तिर्नेगरि अरुसँग लिइएको सम्पत्ती .

उदाहरण[सम्पादन]

ऋणमा बैंकले ब्याज लिने गर्दछ ।

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Loan
"https://ne.wiktionary.org/w/index.php?title=ऋण&oldid=40909" बाट अनुप्रेषित