ऊर्जा

Wiktionaryबाट
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

नेपाली[सम्पादन गर्नुहोस्]

पद वर्ग[सम्पादन गर्नुहोस्]

असङ्खेय नाम

अर्थ[सम्पादन गर्नुहोस्]

ताप, प्रकाश जस्ता शक्ति पैदा गर्ने वस्तु; इन्धन

उदाहरण[सम्पादन गर्नुहोस्]

१. ३० लाख नेपाली गृहिणीहरु मट्टितेल र दाउरालाई ऊर्जाका रुपमा प्रयोग गर्ने गर्दछन्

अनुवाद[सम्पादन गर्नुहोस्]

  1. अङ्ग्रेजी: Power