ऊरु
स्वरूप
ऊरु
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] तिघ्रा । > ऊरुज— वि॰ १. जाँघबाट उत्पन्न भएको । ना॰ २. परम्परित वार्णाश्रमको धारणाअनुसार भगवान्को जाँघबाट जन्मेको भनिने वैश्यजाति । ~ स्तम्भ— ना॰ गोडा कक्रिने वा जकडिने एक रोग; वातरोगको एक भेद ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: